यस्तो छ प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहीत) - Chaitanya News
  • 2026-06-29
  • 07:02:59
  • सोमबार,आषाढ १५, २०८३
  • यस्तो छ प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहीत)

    यस्तो छ प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठसहीत)

    काठमाडौँ– संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

    उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रूपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस नहुने, संविधान संशोधन विधेयक ल्याउने, बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको लगायतका विषयमा आफ्ना भनाइ राखेका छन्।