यस्तो छ संसद्को हिउँदे अधिवेशनको कार्यतालिका (हेर्नूहोस् कार्यतालिका) - Chaitanya News
  • 2026-06-28
  • 23:36:19
  • आइतबार,आषाढ १४, २०८३
  • यस्तो छ संसद्को हिउँदे अधिवेशनको कार्यतालिका (हेर्नूहोस् कार्यतालिका)

    यस्तो छ संसद्को हिउँदे अधिवेशनको कार्यतालिका (हेर्नूहोस् कार्यतालिका)

    काठमाडौँ– संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ।

    आज (मंगलबार) बसेको कार्य व्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो। सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ। त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ।