लोक सेवा आयोगद्धरा खरिदार पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-06-08
  • 14:43:19
  • सोमबार,जेठ २५, २०८३
  • लोक सेवा आयोगद्धरा खरिदार पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    लोक सेवा आयोगद्धरा खरिदार पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

    आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको (हिजो) आइतबार जानकारी दिएको हो।

    लोक सेवा आयोग, जुम्ला कार्यालयको विज्ञापन नम्बर १५३५२–१५३५५–२०८०–८१ (खुला–समावेशी) एकीकृत तथा संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।