काठमाडौँ– सरकारले माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (बुधबार) सिंहदरवारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्।
![]()
![]()