1. सबैभन्दा चम्किलो तारा कुन हो ?
A) Vega B) Capella C) Sirus D) Rigel
2. क्षेत्रफलका आधारमा विश्वका साना पाँच देशहरुको क्रममा कुन चाँही सही छ ?
A. भ्याटिकन सिटी, सानमारिनो, मोनाको, नाउरु, टुभालु B. भ्याटिकन सिटी, मोनाको, नाउरु, टुभालु, सानमारिनो
C. भ्याटिकन सिटी, नाउरु, मोनाको, टुभालु, सानमारिनो D. भ्याटिकन सिटी, टुभालु, मोनाको, नाउरु, सानमारिनो
3. Grade Dixence Dam को उचाई कति रहेको छ ?
A) 285.5M B) 285M C) 292M D) 305M
4.कथन बारे विचार गर्नुहोस् ।
a. काल्पानिक वृक्ष रेखा 4,000 मिटर उचाईमा रहन्छ ।
b. काल्पनिक हिमरेखा 5,000 मिटर उचाईमा रहन्छ ।
A) a ठीक bबेठीक B) दुवै बेठीक C) b ठीक a बेठीक D) दुवै ठीक
5. तिमाङ झरना कुन जिल्लामा पर्दछ ?
A. बझाङ B. डोल्पा C. मनाङ D. दोलखा
6. जोडा मिलाउनुहोस् ।
नदी पौराणिक नाम
a. बुढी गण्डकी 1. यशोधरा
b. सप्तकोशी 2. कुमारी नदी
c. दरौँदी 3. विश्वधारा
d. कालीगण्डकी 4. मुस्ताङ लेक
A) a1,b2,c3,d4 B) a2,b3,c1,d4 C) a3,b4,c1,d2 D) a4,b3,c2,d1
7. तलका भनाई विचार गर्नुहोस् । र सहि उत्तर छनौट गर्नुहोस् ।
१) उत्तरमा हिमालदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला धादिङ हो ।
२) उत्तरमा हिमालदेखि दक्षिणमा महाभारत सम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो ।
३) महाभारत पर्वतलाई कोशी,गण्डकी र कर्णाली नदीले बीचबाट काटेको छ ।
A. ठीक २ र ३ गलत B. १ र ३ ठीक C. सबै बेठीक D. १ र २ गलत ३ ठीक
8. Petition of Right कहिले जारी भएको हो ?
A) 1215 A.D B) 1628 A.D C) 1679 A.D D) 1689 A.D
9.Magnacartaको चौँथो संशोधन कहिले भएको हो ?
A) 1216 B) 1217 C) 1225 D) 1297
10. तलका भनाई बारे विचार गर्नुहोस् ।
i. कुलमण्डल खाँले कास्कीको अर्घाबाट राजकाज शुरु गरेका थिए ।
ii. लमजुङका पहिलो राजा यशोब्रहम शाह हुन् ।
iii. छत्र शाहका भाई रामशाह हुन् ।
A) i मात्र ठीक B) ii मात्र ठीक C) iii मात्र ठीक D) सबै ठीक
11. वि.सं. २०१५ सालको संविधानमा नेपाललाई कति वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
A) 109 B) 110 C) 111 D) 112
12. सिद्धान्त र तिनका अर्थ बारे जोडा मिलाउनुहोस् ।
a. सहद 1. दान
b. जकात 2. प्रार्थना
c. सलत 3. आस्था
d. हज 4. तीर्थयात्रा
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a3,b2,c4,d1 D) a3,b1,c2,d4
13. तमार छोरी कुन जिल्लामा प्रचलित नाँच हो ?
A. डोटी B. लमजुङ C. बझाङ D. काठमाण्डौँ
14. निम्नमध्ये कुन विश्व बैंकको भ्बकभ या मयष्लन द्यगकष्लभकक क्ष्लमभह का सूचक हुन् ?
१. Getting electricity
२. Paying Taxes
३. Registering Property
४. Maintenance of law and order
A) १,२, र ४ सबै B) १,२ र ३ Only C) २,३ र ४ only D) २ र ३ Only
15. ‘ल्होसार’ पर्व कुन जातिसँग सम्बन्धित छैन ?
A. तामाङ B. गुरुङ्ग C. शेर्पा D. लिम्बु
16.ICIMODका सम्बन्धमा देहायकामध्ये कुन–कुन भनाई सहि छ ?
१) को स्थापना सन् १९८३ डिसेम्बर ५ मा भएको थियो ।
२) यसका ८ सदस्य राष्ट्रहरु रहेका छन् ।
३) यसको प्रधान कार्यालय नेपालमा रहेको छ ।
A) १ र ३ मात्र सहि B) २ र ३ मात्र सहि C) १ र २ मात्र सहि D) माथिका सबै सहि
17. निम्नलिखित अन्तर्राष्ट्रिय सम्मेलन कुन क्षेत्रसँग सम्बन्धित छन । पत्ता लगाई सही उत्तर कोडबाट छान्नुहोस् ।
अन्तर्राष्ट्रिय सम्मेलनहरु सम्बन्धित क्षेत्र
a. मोन्ट्रियल प्रोटोकल, ज्ञढडठ 1. संकटमा परेका प्रजातिहरुको सूचि प्रकाशित
b. विश्व संरक्षण संघ, ज्ञढद्धड 2. हानिकारक फोहोर को देशहरुका बीचमा हुने ओसार पसार कम
c. वासेल कन्भेन्सन 3. ओजन क्षयीकरण तत्वहरु
d. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम ज्ञढठद्द 4. वातावरण सम्बन्धि अन्तर्राष्ट्रिय स्तरमा काम गर्छ
A) a3,b1,c2,d4 B) a2,b3,c4,d1 C) a1,b4,c3,d2 D) a4,b2,c1,d3
18. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार बढी जनसंख्या भएका जिल्लाहरुको क्रम मिलाउनुहोस् ।
A. काठमाडौँ, मोरङ, रुपेन्दही, सुनसरी ,झापा B. काठमाडौँ, मोरङ, रुपेन्दही, झापा, सुनसरी
C. काठमाडौँ, मोरङ, झापा, सुनसरी, रुपेन्दही D. काठमाडौँ, मोरङ,सुनसरी,रुपेन्दही,झापा
19. नेपालमा ‘वातावरण संरक्षण परिषद्’ को अध्यक्षमा को रहने व्यवस्था छ ?
A. गृहमन्त्री B. प्रधानमन्त्री C. राष्ट्रपति D. वातावरण मन्त्रालय
20.देहायका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
१) ग्यालिलियो ग्यालिलिको जन्म १५ फेबु्रअरी १५६४ मा भएको हो ।
२) ग्यालिलियोका पिता भिसेन्नो ग्यालिलि थिए ।
३) “Novertheless it moves” भन्ने वैज्ञानिक ग्यालिलियो हुन् ।
४. ग्यालिलियो ग्यालिलिले Little Balance नामक कृति लेखे ।
A. १, २ र ४ मात्र सहि B. १ र २ मात्र सहि C. १, २ र ३ मात्र सहि D. माथिका सबै सहि
1. C 11. A
2. B 12. D
3. B 13. B
4. D 14. A
5. C 15. D
6. A 16. D
7. D 17. A
8. B 18. B
9. D 19. B
10. D 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100b