1. नेपालमा हाल आदिवासी जनजातिको संख्या कति रहेको छ ?
A. ६५ वटा B. ५९ वटा C. ६१ वटा D. ६० वटा
2. अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, २०२४ मा कति औ रहेको छ ?
A. ३३ औं B. ३२ औ C. ३० औ D. २८ औ
3. आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सरकारले कुन प्रदेशलाई कृषि हबका रुपमा विकास गर्ने घोषणा गरेको छ ?
A. कोशी प्रदेश B. मधेश प्रदेश C. कर्णाली प्रदेश D. गण्डकी प्रदेश
4.सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा, २०८१ अनुसार कुल ४४ वटा संस्थानमध्ये घाटामा रहेका संस्थानहरु कति वटा रहेका छन् ?
A. १४ वटा B. १३ वटा C. १५ वटा D. १० वटा
5. ”God of messenger ” उपनामले चिनिने ग्रह कुन हो ?
A) Mercury B) Venus C) Earth D) Mars
6. अफ्रिका महादेश बारे कुन कथन गलत छ ?
A. पूर्वी सिमानामा लालसागर पर्दछ । B. पश्चिम सिमानामा आन्द्र महासागर पर्दछ ।
C. उत्तर सिमानामा भु(मध्यसागर पर्दछ । D. दक्षिणमा पनामा नहर पर्दछ ।
7. हिन्द महासागरको बीचमा रहेको माल्दिभ्स टापु राष्ट्रले कहिले पानीमुनि बैठकको आयोजना गरेको थियो ?
A) 2009 Oct. 16 B) 2008 Jan, 15 C) 2019 April 17 D) 2009 oct. 17
8. भुमध्ये रेखालाई काटेर गएको एकमात्र नदी तलका मध्ये कुन हो ?
A. यान्जे B. एनिसि C. नाईल D. कंगो
9. चितवन राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन जिल्लामा फैलिएको छैन् ?
A. मकवानपुर B. नवलपुर C. बारा D. पर्सा
10. कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना कहिले भएको हो ?
A) B.S २०३२ B) B.S २०४८ C) B.S २०४० D) B.S २०३६
11. नेपालमा निम्न ठाउँ क्रमशः कुन कुन वस्तुका लागि प्रसिद्ध छन् ?
ठाउँः दैलेख, विरगंज, पाल्पा, हेलम्बु, चित्लाङ
A. छाला, ताप्के, करुवा, स्याउ, मुला B. छाला, ताप्के, हुक्कका, स्याउ, उखु
C. ताप्के, छाला, हुक्का, स्याउ, मुला D. छाला, हुक्का, ताप्के, मुला, स्याउ
12. दयियमथ क्गलमबथ विश्वको कुन ऐतिहासिक घटनासँग सम्बन्धित छ ?
A. रुसी क्रान्ति B. फ्रान्सेली राज्य क्रान्ति C. अमेरिकी स्वतन्त्रता संग्राम D. भारतीय स्वतन्त्रता संग्राम
13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. वीर शमशेर 1. लाईब्रेरी
b. चन्द्रशमशेर 2. प्रजापरिषद्
c. भीमशमशेर 3. 1942 सालको पर्व
d. जुद्धशमशेर ` 4. मकै पर्व
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a3,b4,c2,d1 D) a2,b1,c4,d3
14. कथन बारे विचार गर्नुहोस् ।
a. सबैभन्दा सानो पुराण मार्कण्डम पुराण हो । जसमा 8,000 श्लोक रहेका छन् ।
b. सबै भन्दा ठूलो पुराण रकन्द पुराण हो । जसमा 81,100 श्लोक रहेका छन् ।
A) a ठिक b बेठिक B) a बेठिक b ठिक C. दुवै ठिक D. दुवै बेठिक
15. पञ्चकन्यामा तलका मध्ये कुन पर्दैन् ?
A. अछिल्या B. दोपदी C. कुन्ती D. देवी
16. पर्व र जाति सम्बन्धी जोडा मिलाउनुहोस् ।
a. अंटवारी पर्व 1. थारु
b. ट्रहोटे पर्व 2. गुरुङ
c. तारो हान्ने 3. मनाङ्गे
d. छयुङने 4. लामा
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a1,b2,c4,d3 D) a1,b2,c3,d4
17. “ गोरखापत्र” पत्रिकाको प्रकाशन कहिले भएको हो ?
A) B.S 1958 Baishak 24 B) B.S 1956 Asar 14
C) B.S 1964 Ashoj 4 D) B.S 1958 Baishakh 22
18. नेपाली सेनालाई मात्र प्रदान गरिने अलङ्कार तलका मध्ये कुन हो ?
A. नेपाल प्रताप आभुषण B. नेपाल सेवा प्रवीण C. परम पौरख भाष्कर D. राष्ट्र यशोबद्धक
19. कुन राष्ट्रले हाल 2024 मा ASEAN को अध्यक्षता गरिरहेको छ ?
A. लाओस B. भियतनाम C. मलेशिया D. इन्डोनेसिया
20. ब्रेल लिपिका आविष्कारक को हुन् ?
A. गुग्लिल्मो मार्कानील B. आर्किमिडिज C. न्युटन D. लुईस
1. C 11. A
2. A 12. A
3. B 13. B
4. C 14. B
5. A 15. D
6. D 16. C
7. A 17. A
8. D 18. C
9. C 19. A
10. A 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100