शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन २८ निर्णय (निर्णयसहित) - Chaitanya News
  • 2026-06-29
  • 05:34:29
  • आइतबार,आषाढ १४, २०८३
  • शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन २८ निर्णय (निर्णयसहित)

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन २८ निर्णय (निर्णयसहित)

    काठमाडौँ– सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय सार्वजनिक गरेका हुन्। सोमबार सञ्चार मन्त्री गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।