मन्त्रिपरिषद् बैठकका निर्णया सनर्वजनिक, यस्ता छन् बैठकका ६ निर्णय - Chaitanya News
  • 2026-06-29
  • 05:34:14
  • आइतबार,आषाढ १४, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णया सनर्वजनिक, यस्ता छन् बैठकका ६ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णया सनर्वजनिक, यस्ता छन् बैठकका ६ निर्णय

    काठमाडौँ– मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक भएका छन् । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ।