मधेश प्रदेश सहायक चौथो तह (प्राविधिकअप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित) - Chaitanya News
  • 2026-06-08
  • 18:15:28
  • सोमबार,जेठ २५, २०८३
  • मधेश प्रदेश सहायक चौथो तह (प्राविधिकअप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित)

    मधेश प्रदेश सहायक चौथो तह (प्राविधिकअप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित)

    काठमाडौँ–  मधेश प्रदेश लोक सेवा आयोगले सहायक चौथो तह (प्राविधिक–अप्राविधिक्र)को विज्ञापन आह्वान गरेको छ।

    आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवाका प्रदेश निजामती सेवाका सहायक चौथो तह (अप्राविधिक–प्राविधिक) पदहरूको खुला तथा समावेशीको बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो।