४ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-06-08
  • 18:14:46
  • सोमबार,जेठ २५, २०८३
  • ४ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    ४ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले ४ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।

    सचिवालयले नेपाल वन सेवाका ४ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

    मन्त्रालयले पुस २३ गतेको निर्णयअनुसार नेपाल कृषि सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन समूहतर्फ रिक्त उपसचिव पदमा १ जान, वोटनी समूहतर्फ १ जना र नेशनल पार्कस एण्ड वाइल्ड लाइफ समूहतर्फ २ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ।