एमाले बैठकका १४ निर्णय सार्वजनिक, (पूर्णपाठ) - Chaitanya News
  • 2026-06-29
  • 05:33:48
  • आइतबार,आषाढ १४, २०८३
  • एमाले बैठकका १४ निर्णय सार्वजनिक, (पूर्णपाठ)

    एमाले बैठकका १४ निर्णय सार्वजनिक, (पूर्णपाठ)

    काठमाडौँ– नेकपा एमाले बैठकका १४ निर्णय सावैजनिक भएका छन् । एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ। आइतबारबाट सुर” भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो।

    सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।