२२ जना अधिकृतको सरुवा, को कहाँ (सूचीसहित) - Chaitanya News
  • 2026-06-08
  • 18:15:41
  • सोमबार,जेठ २५, २०८३
  • २२ जना अधिकृतको सरुवा, को कहाँ (सूचीसहित)

    २२ जना अधिकृतको सरुवा, को कहाँ (सूचीसहित)

    काठमाडौँ– २२ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ।

    आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २२ शाखा अधिकृतहरूको सरुवा गरेको हो।

    .