आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि - Chaitanya News
  • 2026-06-29
  • 07:29:23
  • सोमबार,आषाढ १५, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    काठमाडौँ– अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक गरी आज दुई संसदीय समितिको बैठक बस्दै छन।

    जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक कार्यसूची रहेको छ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ।