सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै - Chaitanya News
  • 2026-06-29
  • 07:28:06
  • सोमबार,आषाढ १५, २०८३
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

    काठमाडौँ– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहानको ११ः३० बजे बस्ने भएको छ । बैठक समितिको हलमा बस्ने भएको हो।

    बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।