काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। पुस ९ गते अर्थात् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय बिहीबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गरेका हुन्।