मन्त्रिपरिषद् बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-06-29
  • 09:46:08
  • सोमबार,आषाढ १५, २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ?

    मन्त्रिपरिषद् बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो।

    आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।