1. ताईवानमा शक्तिशालि भूकम्प कहिले गएको हो ?
A. सन् २०२४ अप्रिल ३ B. सन् २०२४ मे ३
C. सन् २०२४ जनवरी ३ D. सन् २०२४ जुन ३
2. अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२४ को नारा देहायका मध्ये कुन हो ?
A) ”Cooperatives For Sustainable Development”
B) ”Cooperatives Build a Better Future for All’
C) “Rebuild Better Together”
D) Cooperative Rebuild Better Together
3. ”Oceanography ” तलका मध्ये कुन सगँ सम्बन्धित रहेको छ ?
A. भुकम्पको अध्ययन गर्ने B. पहाडहरुको अध्ययन गर्ने
C. माटाको बनावट सम्बन्धि अध्ययन गर्ने D. समुद्र र महासागरको अध्ययन गर्ने
4. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. उत्तरी गोलाद्र्धमा मात्र फैलिएको महादेश युरोप महादेश हो ।
२. भुमध्य रेखाले विचबाट काटेको महादेश अफ्रिका महादेश हो ।
A. १ मात्र सहि B. दुवै सहि C. २ मात्र सहि D. दुवै गलत
5. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ?
A. बेलायत B. फ्रान्स C. माल्दिभ्स D. स्पेन
6. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनाटे गर्नुहोस् ।
१. OPEC को प्रधान कार्यालय भियनामा रहेको छ ।
२. UNO मा सर्वप्रथम भिटो प्रयोग गर्ने देश बेलायत हो ।
३. Land of Iron भनेर अफगानिस्तान लाई चिनिन्छ ।
A. सबै सहि B. सबै गलत C. १,२ सहि D. २,३ सहि
7. Cross international को प्रधान कार्यालय कुन देशमा रहेको छ ?
A. बेलायत B. अमेरिका C. जापान D. रुस
8. घटनाका आधारमा पहिले देखि पछिको सही क्रम कुन हो ?
A. सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व, बासट्ठीहरण
B. सुगौली सन्धी, बासट्ठीहरण, कोतपर्व, थापाथली सन्धी
C. बासट्ठीहरण, सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व
D. बासट्ठीहरण, सुगौली सन्धी, कोतपर्व, थापाथली सन्धी
9. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
सहयोग गर्ने राष्ट्र आयोजना
a. अमेरिका 1. सुनकोशी जल विद्युत आयोजना
b. चीन 2. सगरमाथा भु उपग्रह केन्द्र
c. जापान 3. जनक शिक्षा सामग्री
d. संयुक्त अधिराज्य 4. वि.पी राजमार्ग
A) a1,b3,c2,d4 B) a3,b1,c4,d2 C) a2,b3,c1,d4 D) a4,b2,c3,d1
10. पुर्व देखि पश्चिमको क्रमका आधारमा नेपालका सहरहरुको निम्न कुन समुह ठिक हो ?
A. भद्रपुर, भरतपुर, बुटवल, तौलीहवा B. भरतपुर, भद्रपुर, तौलीहवा, बुटवल,
C. भद्रपुर, बुटवल, भरतपुर, तौलीहवा, D. भरतपुर, भद्रपुर, बुटवल, तौलीहवा,
11.अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नारा के थियो ?
A. जीवन, स्वतन्त्रता, र सुखको खोजी B. समानता, स्वतन्त्रता, र विकास
C. समानता, स्वतन्त्रता, र विकास D. उपनिवेशबाट उन्मुक्ति
12. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. एटम बम 1. लुई पाश्चर
b. रेविज 2. थोमस एल्बा एडिसन
c. तारविहिन टेलिग्राफ 3. अटोहान
d. चिम 4. मर्कोनी
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a1,b4,c3,d2 D) a3,b1,c4,d2
13. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. Hydrophone 1. पानी भित्रको आवाज नाप्ने यन्त्र
b. Dynamo 2. यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने यन्त्र
c. Cyclotron 3. परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र गर्ने यन्त्र
d. Galvanometer 4. साना विद्युत तरङगलाई नाप्ने यन्त्र
A) a2,b1,c4,d3 B) a4,b3,c2,d1 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
14. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुृहोस् ।
१. SAARC मा ८ सदस्य राष्ट्र रहेका छन ।
२. SAARC सामाजिक बडापत्रमा १२ ओटा धारा रहेका छन ।
३. संयुक्त राष्ट्रसंघको बडापत्रमा १११ धारा रहेका छन ।
A. सबै सहि B. १,२ सहि ३ गलत C. १,३ सहि २ गलत D. सबै गलत
15. जोडा मिलाइए सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. विश्व शिक्षक दिवस 1. अक्टोबर ५
b. विश्व हुलाक दिवस 2. अक्टोबर ९
c. अन्तर्राष्ट्रिय बालिका दिवस 3. अक्टोबर ११
d. विश्व अहिंसा दिवस 4. अक्टोबर २
A) a1,b3,c4,d2 B) a1,b2,c3,d4 C) a4,b3,c1d2 D) a3,b4,c1,d2
16. सीताञ्जली कृतिका लेखक जीत बहादुर कटुवाल हुन भने उर्गेनेको घोडा कसको कृति हो ?
A. युग पाठक B. महेश विक्रम शाह C. कृष्ण धरावसी D. अमर न्यौपाने
17. प्राकृतिक रेडियोएक्टिविटी कसले पत्ता लगाइएका थिए ?
A) Marie Curie B)Ernest Rutherfor C) Henri Becquerel D) Enrico Fermi
18. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
संयुक्त राष्ट्र संघका नाम प्रधान कार्यालय
a. अन्तर्राष्ट्रिय मुद्रा कोष 1. अमेरिका
b. अन्तर्राष्ट्रिय दुरसञ्चार संघ 2. जेनेभा
c. अन्तर्राष्ट्रिय हुलाक संघ 3. स्वीट्जरल्याण्ड
d. अन्तर्राष्ट्रिय कृषि विकास कोष 4. इटाली
A) a3,b2,c1,d4 B) a2,b3,c1,d4 C) a4,b3,c1,d2 D) a1,b2,c3,d4
19. शीतकालीन ओलम्पिक २०२६, प्रतियोगिता कुन देशले आयोजना गर्ने भएको छ ?
A. ईटाली B. अमेरिका C. ब्राजिल D. फ्रान्स
20. तलका मध्ये कुन जोडा गलत छ ?
A. पर्सा राष्ट्रिय निकुञ्ज – गौरीगाई
B. बाँके राष्ट्रिय निकुञ्ज – बाघको लागि प्रसिद्ध
C. बर्दिया राष्ट्रिय निकुञ्ज – रातो पाण्डाका लागि प्रसिद्ध
D. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज – ध्वासे चितुवाका लागि
उत्तरहरुः
1. A 11. A
2. A 12. D
3. D 13. B
4. B 14. A
5. C 15. B
6. A 16. A
7. B 17. C
8. D 18. D
9. B 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100