उदयपुर-१ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी - Chaitanya News
  • 2026-06-12
  • 02:56:24
  • बिहिबार,जेठ २८, २०८३
  • उदयपुर-१ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी

    उदयपुर-१ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी

    काठमाडौँ – उदयपुर-१ बाट नेपाली कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी भएका छन् ।

    मत गणनाको अन्तिम परिणाममा खड्काले ३१ हजार २७० मत हासिल गरेर विजयी भएका हुन् ।उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।

    डा. खड्काले चौधरीलाई २३७९ मतान्तरले पराजित गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।