1.World Custom Organization (WCO) को स्थापना कहिले भएको हो ?
A. सन् १९९५ जनवरी १ B. सन् १९८५ जुलाई २२
C. सन् १९६५ जनवरी २७ D. सन् १९५३ जनवरी २६
2. सन् २०२३ मा ६५ औ रोमन म्यागासेस पुरस्कार प्राप्त गर्ने तलका मध्ये कुन होईनन् ?
A) Mirijan Coronel Ferrer B) Dr. Ravi Kanna R
C) Jon Olav Fosse D) Gorvi Rakshand
3.UEFA Euro, 2024 मा कुन देश विजेता भएको हो ?
A. स्पेन B. ईग्ल्याण्ड C. ईटाली D. फ्रान्स
4. विश्वमा लैगिक उत्तरदायी बजेटको सुरुवात कुन राष्ट्रबाट भएको हो ?
A. अमेरिका B. बेलायत C. अष्ट्रेलिया D. जापान
5. ‘राफेल नाडाल’ कुन खेल र कुन देशसँग सम्बन्धित छन् ?
A. टेनिस, स्पेन B. गल्फ, अमेरिका C. बास्केटबल, क्यानडा D. क्रिकेट, अष्ट्रेलिया
6. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
1. स्टीम इन्जिन – जर्ज इष्टमेन
2. सिनेमास्कोप – हेनरी चे्रटिन
3. लाउड स्पीकर – थामेस अल्वा एडिसन
A. सबै सहि B. 1,3 सहि 2 गलत C. सबै गलत D. 2,3 सहि 1 गलत
7. एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको औषधिको नाम के हो ?
A. स्टाफेफेक्ट B. डल्भान्स C. अर्वाटिक्स D. सिभेक्ट्रो
8. सबैभन्दा मन्द Revolution भएको ग्रह कुन हो ?
A. बुध B. वरुण C. शनि D. अरुण
9. तलका भनाईहरुबारे विचार गर्नुहोस् ।
१. म्याग्नाकार्टा मानव अधिकार सम्बन्धि विश्वको पहिलो लिखित दस्तावेज हो ।
२. प्रथम विश्वयुद्धमा जर्मनी पक्षका राष्ट्रहरुको समूहलाई Allies Power भनिन्थ्यो ।
३. भर्साईलको सन्धिपश्चाप अमेरिका औपचारिक रुपमा स्वतन्त्र भएको हो ।
४. पोल्याण्डले जर्मनी माथि आत्तत्रमण गरेपछि दोस्रो युद्ध सुरु गरेको थियो ।
A. सबै ठिक B. १ र ४ ठिक C. १ र ३ ठिक D. २ र ३ ठिक
10.तलका मध्ये कुन चाँहि डार्बिनको सिद्धान्त मुख्य बँदा होईन ?
A) Common Descent B) Gradualism
C) Multiplication of Species D) Unnatural Selection
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
विभिन्न नाका जिल्ला
1. कोरला a. मुगु
2. नाम्जा b. मुस्ताङ
3. ओलाङचुङगोला c. ताप्लेजुङ
4. दिगर्चा d. दोलखा
A) 1b,2a,3c,4d B) 1a,2c,3b,4d C) 1c,2a,3d,4b D) 1d,2a,3d,4b
12. विभिन्न रोग तथा उपचार विधि सम्बन्धी जोडा मिलाउनुहोस् ।
रोग विधि
1. कुष्ठ रोग a. Multi Drug Therapy
2. जन्डिस b. Photo Therapy
3. मधुमेह c. Gene Therapy
4. क्यान्सर d. Chemo Therphy
A) 1d,2c,3b,1a B) 1a,2d,3c,4b C) 1a,2b,3c,4d D) 1d,2a,3b,4c
13. १८ जनाको ज्यान जानेगरी सौर्य एयरलाईन्सको विमान काठमाण्डौमा कहिले दुर्घटना भएको हो ?
A. २०८१ श्रावण ९ B. २०८१ श्रावण १० C. २०८१ श्रावण ११ D. २०८१ श्रावण १२
14. तलका मध्ये सबैभन्दा कम वडा संख्या भएको महानगरपालिका कुन हो ?
A. चितवन B. विराटनगर C. ललितपुर D. काठमाण्डौँ
15. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औ मुलुक कुन हो ?
A. किरिबाटी B. टोंगा C. क्यामरुन D. मलावी
16.”For the benefit of all” कुन अन्तर्राष्ट्रिय संस्थाको नारा हो ?
A) I.L.O B) NASA C) ASEAN D) OPEC
17. तलका मध्ये कुन जोडा सही छैन ?
संघीय राजस्वमा योगदान प्रतिशत
A. मुल्यअभिवृद्धिकर – २३.८ B. अन्तशुल्क -१२.९
C. आयकर – २९.८ D. भन्सार महशुल – १९.८
18. राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष परिवारमूली भएको परिवार कति प्रतिशत रहेको छ ?
A) 68.45% B) 31.55% C) 69.74% D) 42.43%
19. सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाईन्छ ?
A) May 1 B) May 2 C) May 3 D) May 4
20.अफगानिस्तानले सार्कको सदस्यता कहिले प्राप्त ग¥यो ?
A. सन् २००७ अप्रिल १ B. सन् २००७ अप्रिल ४
C. सन् २००८ अप्रिल ४ D. सन् २००८ अगष्ट ८
उत्तरहरु:
1. D 11. A
2. C 12. C
3. A 13. A
4. C 14. B
5. A 15. A
6. D 16. B
7. A 17. D
8. B 18. A
9. C 19. B
10. C 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100