तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनमा अहंकार वा दम्भ चेतनाको प्राकृतिक विकासक्रमभित्र देखिने एक मनोवैज्ञानिक अवस्था पनि हो। प्रत्येक व्यक्ति आफ्नो अस्तित्व, क्षमता, ज्ञान र अधिकारप्रति कुनै न कुनै स्तरमा गर्व महसुस गर्छ। यो गर्व नै प्रारम्भिक आत्मचेतनाको बीउ हो, जसले व्यक्तिलाई “म छु” भन्ने अनुभूति दिन्छ। यही अनुभूति बिना आत्मविश्वास, निर्णय क्षमता र…