नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी - Chaitanya News
  • 2026-06-29
  • 21:53:59
  • सोमबार,आषाढ १५, २०८३
  • नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

    नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

    काठमाडौँ– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन्। उनी ४२७२ मतका साथ विजयी भएकी हुन्।

    उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यस्तै, एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन्।