उपनिर्वाचन: ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण - Chaitanya News
  • 2026-06-29
  • 21:51:51
  • सोमबार,आषाढ १५, २०८३
  • उपनिर्वाचन: ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण

    उपनिर्वाचन: ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण

    काठमाडौं– स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ।

    आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ। ‘२५ प्रतिशत मत खस्यो। हालसम्मको मतदान शाख्न्तिपूर्ण छ। पोखरेलले भनिन्।

    यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको ५।