उपनिर्वाचन: काठमाडौँ १६ र कीर्तिपुरमा नौ हजार ३९ मत खस्यो, यस्तो छ परिणाम - Chaitanya News
  • 2026-06-29
  • 21:51:55
  • सोमबार,आषाढ १५, २०८३
  • उपनिर्वाचन: काठमाडौँ १६ र कीर्तिपुरमा नौ हजार ३९ मत खस्यो, यस्तो छ परिणाम

    उपनिर्वाचन: काठमाडौँ १६ र कीर्तिपुरमा नौ हजार ३९ मत खस्यो, यस्तो छ परिणाम

    काठमाडौँ– काठमाडौँ क्षेत्र नम्बर १६ र कीर्तिपुर नगरपालिकामा स्थानीय तह उपनिर्वाचन २०८० अन्तर्गत बिहान १० बजेसम्म ९,०३९ मत खसेको छ। कुल मतदाता संख्या ५२ हजार एक ३७ रहेकोमा खसेको मत प्रतिशत १७.८६ रहेको छ। मतदान प्रक्रिया सामान्य रूपमा अघि बढिरहेको छ।

    १० बजेसम्मको नतिजा अनुशार ३० वटा मतदान स्थलस्थित ६२ वटा केन्द्रबाट मतदान भई रहेको छ ।