१६ गते हुने उपनिर्वाचनका लागि कुन दलले कति ठाउँमा दिए उम्मेदवारी (नामावलीसहित) - Chaitanya News
  • 2026-06-30
  • 01:30:55
  • सोमबार,आषाढ १५, २०८३
  • १६ गते हुने उपनिर्वाचनका लागि कुन दलले कति ठाउँमा दिए उम्मेदवारी (नामावलीसहित)

    १६ गते हुने उपनिर्वाचनका लागि कुन दलले कति ठाउँमा दिए उम्मेदवारी (नामावलीसहित)

    काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेको राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

    आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    जसमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।