भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै - Chaitanya News
  • 2026-06-29
  • 15:43:41
  • सोमबार,आषाढ १५, २०८३
  • भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै

    भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै

    काठमाडौँ– भोलि ((नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ।

    यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन्।