मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने - Chaitanya News
  • 2026-06-30
  • 01:30:57
  • सोमबार,आषाढ १५, २०८३
  • मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

    मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

    धनुषा– मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ। सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका(१, महोत्तरीको रामगोपालपुर नगरपालिका(२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका–६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो।