Chaitanyakhabar
काठमाडौँ– आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ।
आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई प्राथमिकता
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
कार्यविधि विपरीत सीडीओ सरुवा? सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवको जिम्मेवारी
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो १०० दिनमा अर्थ मन्त्रालयले आर्थिक सुधार, कानुनी पुनर्संरचना, डिजिटल सेवा विस्तार, सार्वजनिक सेवा प्रवाह, वैदेशिक सहयोग परिचालन तथा सुशासनका क्षेत्रमा केन्द्रित भएर काम अघि बढाएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणले तत्कालीन उपलब्धिभन्दा पनि दीर्घकालीन आर्थिक सुधारका लागि संरचनागत परिवर्तनको आधार तयार गर्न खोजिएको…
काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै छ। यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो। कार्य विभाजन नियमावलीमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्दैछ। यसअघि पटक–पटक राष्ट्रिय अनुसन्धान विभाग…
काठमाडौँ– गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गर्दा आफ्नै कार्यविधिमाथि प्रश्न उठ्ने निर्णय गरेको छ। सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएपछि मन्त्रालयको निर्णयमाथि चासो बढेको हो। गृहसचिव राजकुमार श्रेष्ठको शुक्रबारको सचिवस्तरीय निर्णयबाट ४२ जना उपसचिवको सरुवा गरिएको थियो। यही सरुवाका क्रममा जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा…
काठमाडौँ– वर्तमान सरकारले सुशासन, सेवा प्रवाह र परिणाममुखी प्रशासनलाई मुख्य प्राथमिकतामा राखेर काम थालेको १०० दिन पूरा गरेको छ। यही अवधिमा परराष्ट्र मन्त्रालयले पनि परम्परागत कूटनीतिक भूमिकाभन्दा बाहिर निस्कँदै सेवाग्राहीमैत्री सेवा विस्तार, विदेशमा रहेका नेपालीको सुरक्षा, आर्थिक कूटनीति, राहदानी प्रणाली सुधार र नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउने दिशामा केन्द्रित कामहरू अघि बढाएको दाबी गरेको छ।…
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको एक सय दिन पुरा भएका छन् । मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो । जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा…
काठमाडौं– शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सार्वजनिक गरेका ४२ उपलब्धिले शिक्षा प्रशासन, परीक्षा प्रणाली, विश्वविद्यालय सुधार र सेवा प्रवाहलाई केन्द्रमा राखेको देखिएको छ। मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको प्रगति विवरणले मन्त्रालयले तत्काल देखिने सेवा सुधारदेखि दीर्घकालीन संरचनात्मक परिवर्तनसम्मका विषयलाई प्राथमिकतामा राखेको संकेत दिएको छ। मिति २०८२ चैत १३ देखि २०८३…