काठमाडौँ– अमेरिकाका धेरै राज्यमा मतगणना सुरु भएको छ। कतिपय ठाउँमा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको छ भने केही ठाउँमा कमला ह्यारिसले जित्ने सम्भावना छ।
अहिलेसम्म ट्रम्पको जितको अनुमान गरिएका राज्यहरू
फ्लोरिडा
अलाबामा
मिसौरी
ओक्लाहोमा
टेनेसी
लुइसियाना
टेक्सास
वायोमिङ
दक्षिण डकोटा
उत्तरी डकोटा
अर्कान्सास
दक्षिण क्यारोलाइना
कमला ह्यारिसको जितको अनुमान गरिएको राज्यहरू
न्यू योर्क
कोलम्बिया जिल्ला
मेरील्याण्ड
म्यासाचुसेट्स
रोड आइल्याण्ड
डेलावेयर एजेन्सी