१) तलका भनाई बारे विचार गर्नुहोस् ।
a. कौटिल्य अर्को नाम चाणक्य पनि हो ।
b. कौटिल्यको वास्तविक नाम विष्णुगुप्त हो ।
c. कौटिल्य पाश्चात्य दर्शनका महान व्यक्ति हुन् ।
d. कौटिल्यको सप्ताङ्ग सिद्धान्तमा दुर्गेको अर्थ किल्ला वा भूमि हो ।
A) a मात्र बेठिक अरु सबै ठिक B) bमात्रै बेठिक अरु सबै ठिक
C) c मात्र बेठिक अरु सबै ठिक D) सबै ठिक
२) समाचारमा देखिने Digital Single Market Strategy कुन क्षेत्रीय संगठनको प्रथामिकता हो ?
A) SAARC B) OPEC C) BRICS D) EU
३) जोडा मिलाउनुहोस् ।
समूह I समूह II
a) Johan Key 1.स्पेनिङ जेनी नामक चर्खा
b) Jemes Hergraves 2. लाइङ सटल मेनि
c) आर्कराइट 3. स्वचालित म्यूल नामक यन्त्र
d) रिचार्ड रोवर्ट 4. जलक्रियबाट चल्ने वाटर फ्रम
A) a-1,b-2,c-3,d-4 B) a-2,b-1,c-4,d-3 C) a- 2, b-1,c-3,d-4 D) a-2,b-3,c-3,d-1
४) जोडा मिलाई कोडबाट उत्तर छनोट गर्नुहोस् ।
उपाधि साहित्यकार
a) आदिकवि 1. लक्ष्मी प्रसाद देवकोटा
b) युवाकवि 2. सिद्धिचरण श्रेष्ठ
c) युगकवि 3. मोतीराम भट्ट
d) महाकवि 4. भानुभक्त आचार्य
A) a-4,b-1,c-3,d-2 B) a-3,b-4,c-2,d-1 C) a-4,b-3,c-2, d-1 D) a-3, b-2, c-1, d-4
५) CAR- T कुन रोगसँग सम्बन्धित छ ?
A) क्यान्सर B) मधुमेह C) क्षयरोग D) दादुरा
६) ‘Crypto Currency’ काे अवधारणा ल्याउने व्यक्ति को र कुन देशका हुन् ?
A) Satoshi Nakamoto (२००८, जापान) B) Takasi Mihara (२००९,जापान)
C) Satoshi Nakamoto (२००९,जापान) D) Takasi Mihara (२००९,बेलायत)
७) दिइएका धार्मिक तथा पर्यटकीय स्थल मध्ये अवस्थितका आधारमा पूर्वबाट पश्चिमको क्रम कुन सही छ ?
A) मुक्तिनाथ,हरिहरपुरगढी,उग्रतार मन्दिर,मालिकार्जुन
B) हरिहरपुरगढी, मुक्तिनाथ,उगतार मन्दिर,मालिकाजुर्न
C) मालिकाजुर्न,मुक्तिनाथ,हरिहरपुरगढी,उग्रतार मन्दिर
D) मुक्तिनाथ, हरिहरपुरगढी,मालिकाजुर्न उग्रतार मन्दिर
८) Earth watch भनेको के हो ,
A) वातावरण सम्बन्धी खोज अनुसन्धान कार्यहरुमा सहयोग पु¥याउँदै आएको एक गैरसरकारी संस्था
B) भूउपग्रह
C) पृथ्वीलाई हेर्ने घडी
D) प्राणी बाँच्न सक्ने किसिमको अनुकुल वातावरण
९) नेपालको संविधानमा सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था धारा कतिमा रहेको छ ?
A) धारा २७० B) धारा २८५ C) धारा २७५ D) धारा २७३
१०) लोकसेवा आयोगको अध्यक्ष तथा सदस्य कति बर्षको उमेर नपुगेसम्मा आफ्नाे पदमा बहाल रहन सक्छन् ?
A) ६५ बर्ष B) ६८ बर्ष C) ६० बर्ष D) ५८ बर्ष
११) तल राष्ट्रिय निकुञ्ज लगायत प्रथम पटक घोषणा गरिएको वर्ष उल्लेख गरिएको छ । समूह (I) समूह(II) मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I (विषय) समूह II (घोषणा वर्ष सन्)
a. राष्टिय निकुञ्ज 1. १९७६
b. सिमसार क्षेत्र 2. १९९६
c. संरक्षण क्षेत्र 3. १९७३
d. वन्यजन्तु आरक्ष 4. १९९२
A) a-3,b-2,c-4,d-1 B) a-4, b-2,c-1,d-3 C) a-2,b-4,c-1,d-3 D) a-1,b-2,c-4,d-3
१२) जैविक प्रविधिसँग सम्बन्धित क्षेत्र कुन हो ?
A) जेनेटिक्स B) माइक्रोवायोलोजी C) वायोकेमिष्ट्री D) माथिका सबै
१३) मानव स्वास्थ्यका दृष्टिले कति डेसिवलसम्मको आवाज सामान्य मनिन्छ ?
A) ४३ डेसिबल B) २५ डेसिबल C) ५३ डेसिबल D) ६५ डेसिवल
१४) समूह I र II बीच जोडा मिलाइ कोडबाट सही उत्तर छान्नुहोस ।
समूह I (प्रन्ध्रौं योजनाको सूचकांक) समूह II (2100 – 01 को लक्ष्य)
a. मानव विकास सूचाकांक 1. 10.5
b. लैंगिक विकास सूचाकांक 2. 0.25
c. गीनी सूचक 3. 0.760
d. औषत आर्थिक वृद्धिदर 4. 10
5. 0.99
A) a-4,b-1,c-3,d-2 B) a- 3,b-4 c-2 d-1, C) a-4,b-3c-2d-1 D) a-3,b-2,c-1,d-4
१५) २०२१ मा कति औं माटो दिवश मनाईयो ?
A) ९ औँ B) ७ औं C) १० औं D) ८ औं
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100