आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने - Chaitanya News
  • 2026-06-29
  • 11:21:26
  • सोमबार,आषाढ १५, २०८३
  • आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

    आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

    काठमाडौँ– आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ। आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

    प्रस्ताव पारितका लागि मंसिर ७ गतेका लागि साधारण सभाको बैठक बोलाइएको छ। संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ।