मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ११ निर्णय (सूचीसहित) - Chaitanya News
  • 2026-07-05
  • 03:21:22
  • शनिबार,आषाढ २०, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ११ निर्णय (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ११ निर्णय (सूचीसहित)

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय आज सार्वजनिक गरेका हुन्।