2. पन्ध्रौ योजना अनुसार योजनाको अन्त्य सम्म कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति पुयाउँने लक्ष्य राखेको थियो ?
A. १० प्रतिशत B. २० प्रतिशत C. २५ प्रतिशत D. ३० प्रतिशत
3. राष्ट्रिय जनगणना २०७८ अनुसार जनघनत्व कति रहेको छ ?
A. १८० जना प्रतिवर्ग किलोमिटर B. १९८ जना प्रतिवर्ग किलोमिटर
C. १९० जना प्रतिवर्ग किलोमिटर D. १९१ जना प्रतिवर्ग किलोमिटर
4. राष्ट्रपतिले को समक्ष आफ्नो पद तथा गोपनीयताको सफथ लिन्छन ?
A. प्रधानमन्त्री B. सभामुख C. प्रधानन्यायधीश D. उपराष्ट्रपति
5. नेपालमा लेप्चा जातिको मुख्य बसोबास कहाँ छ ?
A. झापा B. ताप्लेजुङ C. धनकुटा D. इलाम
6. मगर समुदायमा बोलिने खाम भाषा कुन भाषिक परिवारमा पर्दछ ?
A. भारोपेली B. आग्नेय C. भोट वर्मेली D. द्रविड
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. मेसोपोटामिया 1. मलावी
b. पर्सिया 2. लेसोथ
c. बसुटोल्याण्ड 3. इरान
d. न्यासाल्याण्ड 4. इराक
A) a4,b1,c2,d3 B) a4,b3,c2,d1 C) a2,b3,c4,d1 D) a1,b2,c3,d4
8. तलका दिइएका जोडाहरु मध्ये कुन सहि छ ?
१. मंगल ग्रहको ठुलो उपग्रह – Phobos
२. सौर्य परिवारको सबैभन्दा ठुलो ग्रह – Ganymede
३. अरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह – Titan
A. १,२ सहि ३ गलत B. १ गलत २,३ सहि C. २ गलत १,३ सहि D. सबै गलत
9. दिइएका मध्ये कुन भित्रि मधेशको जिल्ला होईन ?
A. उद्यपुर B. मकवानपुर C. सिन्धुपाल्चोक D. सिन्धुली
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. बेलुन 1. चाल्र्स स्टोन
b. डाईनामाईट 2. इब्ल्यु स्टरजन
c. इलेक्ट्रो म्याग्नेट 3. जोसेफ र ज्याकोभ मोन्ट गोल्फर
d. वासिङ मेसिन 4. अल्फ्रेड वर्नहार्ड नोबेल
A) a3,b4,c2,d1 B) a2,b3,c1,d4 C) a3,b4,c1,d2 D) a1,b2,c3,d4
11. जनस्वास्थ्य सम्बन्धी कानून बनाउने विश्वको पहिलो देश कुन हो ?
A. चिन B. अमेरिका C. वेलायत D. जापान
12. नेपालले सिमसार महासन्धिमा कहिले हस्ताक्षर गरेका थियो ?
A. सन् १९८७ डिसेम्बर १७ B. सन् १९८७ डिसेम्बर १८
C. सन् १९८७ डिसेम्बर १९ D. सन् १९८७ डिसेम्बर २०
13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. CITES को स्थापना सन् १९७५ जुलाई १ मा भएको हो ।
२. CITES को प्रधान कार्यालय वाशिङ्टन डि.सी मा रहेको छ ।
३. नेपालले CITES मा १९७५ जुन १८ मा हस्ताक्षर गरेको हो ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
14. नेपालमा कृषि गणनाको सूरुवात कहिलेबाट भएको हो ?
A. वि.स २०१८ B. वि.स २०२२ C. वि.स २०२४ D. वि.स २०२५
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सुरक्षा परिषदको गणपुरक संख्या ९ हो ।
२. सुरक्षा परिषदमा जम्मा १५ जना सदस्य हुन्छन ।
३. महासभामा महत्वपुर्ण विषयमा निर्णय गर्दा दुई तिहाई बहुमतले अनुमोदन गरिन्छ ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
16.SAPTA मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
A. डा. भेषबहादुर थापा B. शैलेन्द्र कुमार उपाध्याय
C. महेश आचार्य D. सुर्य बहादुर थापा
17. मुल्य अभिवृद्धिकर (VAT) लागू गर्ने प्रथम सार्क सदस्य राष्ट्र कुन हो ?
A. भुटान B. बंगलादेश C. माल्दिभ्स D. पाकिस्तान
18. दोस्रो विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका हुन ?
A. २ जना B. ७ जना C. १० जना D. १३ जना
19. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सूगौली सन्धि – ९ धारा B. महाकाली सन्धि – १४ धारा
C. थापाथली सन्धि – १० धारा D. कोशी सम्झौता – १८ धारा
20. विश्वव्यापी लैंगिक अन्तराल सुंचकांक,2023 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. १४२ औ B. ११६ औ C. ११० औ D. ९४ औ
उत्तरहरुः
1. A 11. C
2. D 12. A
3. B 13. D
4. C 14. A
5. D 15. A
6. C 16. C
7. B 17. D
8. C 18. C
9. C 19. B
10. A 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610