काठमाडौँ– सत्ता साझेदार दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ।
आज (आइतबार) बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १५ बुँदामा विभिन्न निर्णयहरू गरेको पार्टी कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए। बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
![]()
![]()