कैलाली क्षेत्र नम्बर २बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी - Chaitanya News
  • 2026-10-12
  • 14:59:15
  • सोमबार,आश्विन २६, २०८३
  • कैलाली क्षेत्र नम्बर २बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

    कैलाली क्षेत्र नम्बर २बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

    कैलाली– कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

    यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे। सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने।