कतिछ आजको तरकारी तथा फलफूलको मूल्य ? - Chaitanya News
  • 2026-06-29
  • 00:16:48
  • आइतबार,आषाढ १४, २०८३
  • कतिछ आजको तरकारी तथा फलफूलको मूल्य ?

    कतिछ आजको तरकारी तथा फलफूलको मूल्य ?

    काठमाडौँ– आज (मंगलबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

    आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ। प्याज सुकेको ११२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ।

    स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ७५ रुपैयाँ प्रति केजी तोकिएको छ।