राष्ट्रपतिले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा - Chaitanya News
  • 2026-06-29
  • 00:18:40
  • आइतबार,आषाढ १४, २०८३
  • राष्ट्रपतिले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

    राष्ट्रपतिले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन्। आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

    विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ।