रूसका लागि प्रस्तावित राजदूत चौहानले प्रस्तुत गरे कार्ययोजना (पूर्णपाठ) - Chaitanya News
  • 2026-07-05
  • 06:09:04
  • आइतबार,आषाढ २१, २०८३
  • रूसका लागि प्रस्तावित राजदूत चौहानले प्रस्तुत गरे कार्ययोजना (पूर्णपाठ)

    रूसका लागि प्रस्तावित राजदूत चौहानले प्रस्तुत गरे कार्ययोजना (पूर्णपाठ)

    काठमाडौँ– रूसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।

    आज (बुधबार) सिहंदरबारमा जारी संसदीय सुनुवाईमा प्रस्तावित राजदूत चौहानले आफ्नो कार्ययोजना प्र्स्तुत गरेका हुन्।

    कार्ययोजनामा उनले प्रथम उच्चस्तरीय राजकीय भ्रमण, द्धिपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवद्र्धन लगायतका विषयलाई समेटेका छन्।