पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले पेस कार्ययोजना (पूर्णपाठ) - Chaitanya News
  • 2026-07-05
  • 06:09:02
  • आइतबार,आषाढ २१, २०८३
  • पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले पेस कार्ययोजना (पूर्णपाठ)

    पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले पेस कार्ययोजना (पूर्णपाठ)

    काठमाडौँ– पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले आफ्नो कार्ययोजना पेस गरेकी छन्। संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालले १२ पेज लामो कार्ययोजना पेस गरेकी हुन्।

    कार्ययोजनामा धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने लगायतका विषयलाई समेटेकी छन्।