काठमाडौँ– पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले आफ्नो कार्ययोजना पेस गरेका छन्। सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा सुनुवाइमा उनले ९ पेज लामो कार्ययोजना पेस गरेका हुन्।
यसअघि सोमबार नै पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धिताल, मलेसियाका लागि डा। नेत्र तिम्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()