चुनाव सकिसँगै घर फर्किए म्यादी प्रहरी - Chaitanya News
  • 2026-10-12
  • 13:58:16
  • सोमबार,आश्विन २६, २०८३
  • चुनाव सकिसँगै घर फर्किए म्यादी प्रहरी

    चुनाव सकिसँगै घर फर्किए म्यादी प्रहरी

    काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सकिसँगै म्यादी प्रहरी पनि घर फर्किएका छन्।

    उनीहरूलाई बिहीबार बिदाइ गरिएको छ। चुनावका लागि देशभर एक लाख १५ जना म्यादी प्रहरी भर्ना गरिएका थिए।

    निर्वाचनमा परिचालन गर्न ४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको हो। उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्र प्रदान गरेको छ।