झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष लिङ्देन विजयी - Chaitanya News
  • 2026-04-27
  • 03:48:41
  • आइतबार,बैशाख १३, २०८३
  • झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष लिङ्देन विजयी

    झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष लिङ्देन विजयी

    झापा– झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

    झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

    अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन्। यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्।