नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस शशांक कोइराला निर्वाचित - Chaitanya News
  • 2026-06-14
  • 19:40:49
  • आइतबार,जेठ ३१, २०८३
  • नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस शशांक कोइराला निर्वाचित

    नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस शशांक कोइराला निर्वाचित

    काठमाडौं–नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे।

    पौडेलले २५ हजार ४७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।