कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताको जित सुनिश्चित - Chaitanya News
  • 2026-06-14
  • 17:32:10
  • आइतबार,जेठ ३१, २०८३
  • कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताको जित सुनिश्चित

    कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताको जित सुनिश्चित

    कैलाली– कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ

    रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।

    अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन्।

    एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली(३ मा जितिसकेको छ।