1. गोरखापत्रमा दैनिक प्रकाशनमा थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A. डोटेली र बञ्जिका B. मारवाडी र डडेल्धुरा
C. राणा थारु र याक्खा D. याक्खा र डडेल्धुरेली
2. वातावरण सम्बन्धि COP – 28 सम्मेलन 2023 मा कहाँ सम्पन्न भयो ?
A) Washington B) Dubai C) Singapore D) Qatar
3. जैविक विविधता दिवस, २०२३ को नारा निम्न मध्ये कुन हो ?
A. Building a shared future for all life
B) We’re part of the solution
C) From Agreement to Action: Build Back Biodiversity
D) Save Biodiversity
4. तलका कथन अध्ययन गर्नुहोस् ।
१. नेपाल सन् २०२४ देखि २०२६ सम्मको लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार परिष्दको सदस्यमा निर्वाचित भएको छ ।
२. UNO को दिगो विकास समाधान नेटवर्कद्धारा प्रकाशित विश्व खुसी सुचकांकमा नेपाल २०२३ मा ७८ औ स्थानमा छ ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठिक C. दुवै बेठिक D. दुबै ठिक
5. राष्ट्रिय जनगणना २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
१. जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्ला ३४ वटा छन ।
२. जनघनत्व बढी र कम भएका जिल्ला काठमाडौँ र मनाङ हुन ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठिक
C. सबै ठिक D. सबै बेठिक
6.आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार रेडियो नेपालको पहुँच कति रहेको छ ?
A) 95 % B) 92% C) 87% D) 72%
7. गुगल नेपालको कर प्रणालीमा कहिले दर्ता भएको हो ?
A. वि.सं. २०८० बैशाख ७ B. वि.सं. २०८० बैशाख २
C. वि.सं. २०८० जेठ ७ D. वि.सं. २०८० असार ७
8. दुई लाख रुपिया राशी भएको ईतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, २०८० कसलाई प्रदान गरिएको हो ?
A. डा. जयराज आचार्य B. महावीर पुन C. चित्तधर नेपाली D. गोपाल दास
9. सन् 2024 को विश्व सिमसार दिवस (World Wetlands Day) को नारा तलका मध्ये कुन हो ?
A) Wetlands and Biodiversity
B) It’ s time for Wetlands restoration
C) Wetlands For Sustainable Future of cities
D) ‘Wetlands and Human Wellbeing”
10.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३, अमेरेकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गरिएको हो ।
२.अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२२ का विजेता बेन बर्नान्के, अमेरिका, डगलस डायमण्ड, अमेरिका, रोबर्ट बी विल्सन (USA) का हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
11. G-20 शिखर सम्मेलन वीच जोडा मिलाउनुहोस् ।
वर्ष (सन्) आयोजक राष्ट्र
a. 2022 1.दक्षिण अमेरिका
b. 2023 2.इण्डोनेसिया
c. 2024 3.भारत
d. 2025 4.ब्राजिल
5.अमेरिका
A) a1,b2,c5,d3 B) a2,b3,c4,d5 C) a2,b3,c4,d1 D) a2,b5,c3,d1
12. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
A. ९८ औँ B. १०४ औ C. १०० औ D. १०८ औ
13. ६४ औ साक्षर घोषणा भएको जिल्ला कुन हो ?
A. बाँके B. कपिलवस्तु C. डोटी D. सिन्धुपाल्चोक
14. संयुक्त अरव ईमिरेट्स (युएइ) को राजधानी अबुधावीमा रहेको पहिलो हिन्दु मन्दिरको उद्घाटन कहिले भयो ?
A. सन् २०२४ फेबु्रअरी १५ B. सन् २०२४ फेबु्रअरी १४
C. सन् २०२४ फेबु्रअरी १० D. सन् २०२४ फेबु्रअरी ११
15. १५ औ योजनाले २५ वर्ष सम्म नेपालको बहुआयामिक गरिबी कति प्रतिशत पु¥याउने भनेर लक्ष्य राखेको छ ?
A) 1% B) 4% C) 3% D) 5%
16. तलका भनाई विचार गर्नुहोस् ।
१. लोकसेवा आयोगको चौथो र्राष्ट्रिय सम्मेलन वीरेन्द्रनगर सम्पन्न भएको हो ।
२. लोकसेवा आयोगको तेस्रो र्राष्ट्रिय सम्मेलन धनगढीमा सम्पन्न भएको हो ।
A. १ ठिक २ बेठिक B. २ ठिक १ बेठिक
C. दुवै बेठिक D. दुवै ठिक
17. राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल कहिले निर्वाचित हुनुभयो ?
A. वि.सं. २०८० फागुन २० B. वि.सं. २०८० फागुन २९ C. वि.सं. २०८० फागुन ३० D. वि.सं. २०८० फागुन १०
18. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा कति नयाँ जातजाति थपिएका छन ?
A. १७ वटा B. १३ वटा C. १४ वटा D. ११ वटा
19. सन् २०२४ को ग्रिष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ?
A. जर्मनी B. नेदरल्याण्ड C. फ्रान्स D. बेलायत
20. आर्थिक वर्ष २०८०।०८१ बजेट अनुसार चालु आ.व मा मुल्य वृद्धिदर कति प्रतिशतमा रोक्ने लक्ष्य रोखेको छ ?
A. ६ प्रतिशत B. ६.५ प्रतिशत C. ५ प्रतिशत D. ७ प्रतिशत
1. D 11. C
2. B 12. A
3. C 13. B
4. D 14. B
5. C 15. C
6. B 16. D
7. A 17. B
8. C 18. A
9. D 19. C
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 313