हेनुहोस् यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय - Chaitanya News
  • 2026-07-07
  • 23:23:30
  • मंगलबार,आषाढ २३, २०८३
  • हेनुहोस् यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

    हेनुहोस् यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

    बैठकले विभिन्न १४ निर्णय गरेको छ।