रौतहट क्षेत्र नम्बर –१ मा फराकिलो मतान्तर बनाउँदै नेपाल - Chaitanya News
  • 2026-04-26
  • 20:37:18
  • आइतबार,बैशाख १३, २०८३
  • रौतहट क्षेत्र नम्बर –१ मा फराकिलो मतान्तर बनाउँदै नेपाल

    रौतहट क्षेत्र नम्बर –१ मा फराकिलो मतान्तर बनाउँदै नेपाल

    काठमाडौं– रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन्।

    नेपाल ४ हजार ७२४ मतले अगाडि छन्। उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन्।