सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान - Chaitanya News
  • 2026-07-10
  • 12:05:35
  • शुक्रबार,आषाढ २६, २०८३
  • सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

    सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

    काठमाडौँ– सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन्।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्।

    उनले दलहरूलाई ९ दिनको समय दिएका छन्। दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ।