कर्मचारीको उमेरहद बढाउनुपर्छ : योगेश भट्टराई - Chaitanya News
  • 2026-07-10
  • 12:05:59
  • शुक्रबार,आषाढ २६, २०८३
  • कर्मचारीको उमेरहद बढाउनुपर्छ : योगेश भट्टराई

    कर्मचारीको उमेरहद बढाउनुपर्छ : योगेश भट्टराई

    काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरूको उमेरहद बढाउनुपर्ने बताएका छन्।

    आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख समेत गरे।

    उनले भने, ‘ अब हामीले अवकाशको उमेर ६०(६२ बाट केही बढाउनुपर्छ।’