मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे यस्ता माग - Chaitanya News
  • 2026-07-10
  • 13:26:42
  • शुक्रबार,आषाढ २६, २०८३
  • मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे यस्ता माग

    मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे यस्ता माग

    काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो।

    प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ। भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन्।