राष्ट्रपति पौडेलले गरे अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-07-10
  • 14:18:30
  • शुक्रबार,आषाढ २६, २०८३
  • राष्ट्रपति पौडेलले गरे अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलले गरे अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

    संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा ९२० प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ।